Top Ad unit 728 × 90

a
Ad Inside Post

बाबुरामविरुद्ध यस्तो आयो नयाँ आरोप

काठमाडौं, १९ चैत । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइमा नाटीय चरित्र रहेको आरोप लगाएका छन् ।
‘हिजो उहाँ आफैँले संविधान जारी गर्नुभयो, अनि अहिले मधेसी आदीबासी जनजातिको अधिकार नभएको संविधानमा हस्ताक्षर गरेर मैले गल्ती गरे भन्नुहुन्छ’, राईले भने, ‘उहाँहरु सात प्रदेशलाई नै सुदृढ गर्ने भन्नुहुन्छ, यही संविधान कार्यान्वयन गर्ने भन्नुहुन्छ भने यो कसरी नयाँ शक्ति हो ।’
सात प्रदेश र नयाँ संविधानमा उत्पीडित समुदायको पक्षमा नरहेकाले नै आफू आन्दोलनमा उत्रिएको राईले बताएको समाचार राजधानी दैनिकले छापेको छ ।
dainiknepal

बाबुरामविरुद्ध यस्तो आयो नयाँ आरोप Reviewed by a on 5:28 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.