Top Ad unit 728 × 90

a
Ad Inside Post

चिरपट प्रहार गरी श्रीमतीको हत्या गर्ने बमबहादुर पक्राउ

भोजपुर, आफ्नै श्रीमतीलाई चिरपट प्रहार गरी हत्या गर्ने भोजपुर सानोदुम्माका ४५ वर्षीय बमबहादुर राई आज पक्राउ परेका छन् ।
यही चैत २८ गते साँझ राईले आफ्नै श्रीमती प्रेमकुमारी राईलाई बलिरहेको दाउराको चिरपटले प्राहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
राईलाई कर्तव्य ज्यानअन्तर्गत मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । रासस

चिरपट प्रहार गरी श्रीमतीको हत्या गर्ने बमबहादुर पक्राउ Reviewed by a on 12:05 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.