Top Ad unit 728 × 90

a
Ad Inside Post

आँखाको वरिपरि देखिने कालो धब्बा कसरी हटाउने ?

के आँखाको वरिपरि देखिने कालो धब्बाबाट चिन्तित हुनुहुन्छ ? त्यसको समाधानको उपाय खोजिरहनु भएको छ ? तपाईँका लागि यी हुन सक्छन घरेलु उपायहरु :
१ गुलाव जल : कटनको कपडाको डल्लो बनाई त्यसलाई गुलाव जलमा डुवाउनुहोस र १० मिटेनसम्म त्यसलाई आँखामा राख्नुहोस् ।
२ काँक्रो : काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा काँक्रोलाई गोलो गरी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुस् । त्यसपछि त्यसलाई आँधा वरिपरि करीब १०-१५ मिनेटसम्म राख्नुस र सफा पानीले पखाल्नुस् ।
३ टमाटर : टमाटरमा पनि छाला चम्किलो बनाउने तत्व हुन्छ । एक चम्चा टमाटरको रस र एक चम्चा कागतीको रस मिसाई त्यसलाई आँखाको वरिपरिको कालो धब्बामा लगाउनुस । १० मिनेट पछि त्यसलाई सफा पानीले सफा गर्नुस् ।
४ आलु : आलुलाई ताछेर त्यसलाई गोलो मसिनो स्लाइसको रुपमा काट्नुस् । त्यसलाई बन्द आँखामाथि १५-२० मिनेटसम्म राख्नु । केही समय पछि सफा पानीले पखाल्नुस् । यसो गर्दा पनि डार्क सर्कल हट्छ । ५ पुदिना : पुदिनाको पातलाई पिसेर लेदो बनाई आँखा वरिपरि लगाउनुस् । करिब १०-१५ मिनेट पछि सफा पानीले पखाल्नुस् । यसलेआँखाको डार्क सर्कल हटाउन मद्धत गर्छ ।

आँखाको वरिपरि देखिने कालो धब्बा कसरी हटाउने ? Reviewed by a on 6:04 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.