Top Ad unit 728 × 90

a
Ad Inside Post

कसैले सोचेको थिएन पूर्व प्रेमी जोन अब्राहमसँग विहेमा यस्तोपनि गर्छिन विपाशा

मुम्बई । एक समय जोन अब्राहमसँग विपाशा बसुको प्रेम सम्बन्ध खुल्ला थियो । तर, ब्रेकअपपछि उनीहरुले कहिलेपनि एकअर्काको बारेमा न कुरा गरे न एकअर्कालाई चिने । बस अपरिचित झै बने ।

अब ३० अप्रिलमा विपाशाको विहे कलाकार करन सिंह ग्रोवरसँग हुँदैछ, यो बेला सबैको ध्यान के मा छ भने विपाशा पुराना कुरा विर्सिएर जोनलाई निमन्त्रणा गर्नेछिन् ?

भारतीय सञ्चारमाध्यमका अनुसार उनले पूर्व प्रेमी जोनलाई आफ्नो विहेमा बोलाउने छैनन् । विपाशाको पाहुनाको सूचीमा जोन परेका छैनन् । रोचक कुरा त के छ भने विपाशाका एक जना पूर्व ब्वाईफ्रेण्ड डिनो मोरिया विहे समारोहमा देखिनसक्छन् । किनकि डिनोकी अहिलेकी गर्लफ्रेण्ड नन्दिता मेहतानीलाई विपाशाले विहेको तयारीको जिम्मा सुम्पेकी छिन् ।

समाचार अनुसार विपाशा पुरै भव्यताका साथ यादगार विहे गर्न चाहन्छिन् । यसका लागि उनले कुनै कसर बाँकी राखेकी छैनन् । उनले विहेको लागि डिजाइनर साथी डैनी पाण्डे र रकी एसभन्दा बढी विश्वास नन्दिता मेहतानीमाथि गरेकी छिन् । दैनिक नेपालमा समाचार छ |

कसैले सोचेको थिएन पूर्व प्रेमी जोन अब्राहमसँग विहेमा यस्तोपनि गर्छिन विपाशा Reviewed by a on 11:25 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.