अब अमेरिका मा पनि नेपाली उत्पादन
म्यानेजमेन्ट एन्ड कन्सल्टेन्ट’ले आयोजना गर्न लागेको हो । नेपालको पर्यटन प्रवद्र्धनका साथै, पश्मिना, हयाण्डी क्राफ्टसहित नेपालमा उत्पादित अन्य विभिन्न वस्तुको अन्तर्राष्ट्रिय स्तरमा व्यापार प्रवद्र्धन गर्न न्यूर्योकस्थित म्यानहटनमा मेला आयोजना गर्न लागेको उक्त कन्सल्टेन्टका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले जानकारी दिए। उक्त व्यापार मेलामा करिब ४०० व्यापार कक्ष रहने बताइएको छ । रासस
अब अमेरिका मा पनि नेपाली उत्पादन
Reviewed by a
on
11:22 AM
Rating:
Reviewed by a
on
11:22 AM
Rating:
No comments: