Top Ad unit 728 × 90

a
Ad Inside Post

डोटीमा जिप दुर्घटना ८ काे मृत्यु

डोटी- मंगलबार राति डोटीको जिजोडामान्डौँमा भएको जीप दुर्घटनामा मृतकको संख्या आठ पुगेको छ। जसमा ४ जना पुरुष र ४ महिला रहेका छन्। घटनामा ७ जना गम्भीर घाईते भएका छन्। जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

डोटीमा जिप दुर्घटना ८ काे मृत्यु Reviewed by a on 9:04 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.