Top Ad unit 728 × 90

a
Ad Inside Post

होटलमा नै आयुष्मानको गाला यसरी चड्काईन नायिका मरिष्का पोखरेलले

काठमाडौं / पछिल्लो समय सिने नगरिमा आएकी नायिका मरिष्का पोखरेलले नायक आयुष्मान देशराज श्रेष्ठको गालामा चड्कन हानेकी हुन् । चलचित्र चपली हाईट २ को छायाँकनमा आयुुष्मानसँगै रहेकी मरिष्काले यो सिन फिल्मकै लागि दिएकी हुन् । अभिनयका क्रममा मरिष्काको चड्कन खाएका आयुुष्मानले भने निक्कै बेरसम्म गाला छामिरहेको देखिन्छ ।
अर्जुन कुमार फिल्मस् र राजधानी मिडियाको व्यानरमा अर्जुन कुमारले निर्माण सुरु गरेको ‘चपली हाईट २’को अहिले धमाधम छायाँकन भैरहेको छ । सफल निर्देशकको रुपमा छुट्टै पहिचान भनाईसकेका निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्दै गरेको यो फिल्ममा नायक आयुष्मान देशराज श्रेष्ठ जोशी , नायिकाहरु मरिस्का पोखरेल र परमीता रानाले मुख्य भूमिकामा अभिनय गर्ने छन् ।

होटलमा नै आयुष्मानको गाला यसरी चड्काईन नायिका मरिष्का पोखरेलले Reviewed by a on 8:44 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.