Top Ad unit 728 × 90

a
Ad Inside Post

पोखरामा दिउँसै खुलेआम देहव्यापार…

पोखरा– पोखरामा दिउँसोको समयमा देशव्यापार गर्ने क्रम बढ्न थालेको छ ।
केही वर्ष अघि पोखराको बाग्लुङ बसपार्क क्षेत्रलाई यौन अखाडा मानिन्थ्यो । बाग्लुङ बसपार्क क्षेत्रमा यौनजन्य गतिविधि मौलाएको गुनासो बढेपछि प्रहरीले कडाई गरेको थियो ।
त्यतिबेला प्रहरीको कडाईले यौनजन्य गतिविधि नियन्त्रणमा आएपनि फेरि मौलाउन थालेको हो । अहिले प्रशासनले कडाई नगर्दा दिउँसोको समयमै यौनजन्य गतिविधि मौलाएको बताउँछन्–स्थानीय बासिन्दा ।
स्थानीयका अनुसार पोखराको मेन चोकहरुमा देशव्यापार नदेखिएतापनि भित्रि गल्लीहरुमा देशव्यापार हुने गरेका छन् ।
पोखराका न्युरोडभित्र जाल्पारोड, पृथ्वीचोकभित्रका गल्ली, लेकसाईड, अमरसिंहचोक, एरपोर्टसाईडतिरका चोकभित्रका गल्लीहरुमा देह व्यापार फस्टाउँदो छ ।
पोखरामा यसरी दिउँसै देह व्यापार हुन थालेपछि वरपरका स्थानीय बासिन्दा आक्रोसित भएका छन् ।

पोखरामा दिउँसै खुलेआम देहव्यापार… Reviewed by a on 2:02 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.