गर्भवती श्रीमतीसँग खिचेको सेल्फी सेयर गर्दै साहिदले भने ‘म पिता बन्दैछ
एजेन्सी । अभिनेता शाहिद कपुरले आँफु छिट्टै नै बुबा बन्न लागेको भन्दै इन्स्टाग्राम मार्फत तस्विर सार्वजनिक गरेका छन् ।
शाहिदले श्रीमती श्रीमति मीरा राजपूतको ठूलो भएको पेट र उनको अर्ध अनुहार देखिने किसिमको शेल्फी इन्स्टाग्राममा शेयर गर्दै भनेका छन् अब हामी छिट्टै दुईबाट तीन हुने तरखरमा छौँ ।
उनले सेयर गरेको तस्विरमा मिरा सोफामा बसेकी देखिन्छिन् भने साहिदले उनको शरीरमा आफ्नो टाउको ढल्काएर शेल्फी खिच्न भ्याएका हुन् । यो जोडीले जुलाई ७, २०१५ मा धुमधामका साथ विहे गरेको थियो ।
गर्भवती श्रीमतीसँग खिचेको सेल्फी सेयर गर्दै साहिदले भने ‘म पिता बन्दैछ
Reviewed by a
on
7:31 AM
Rating:
Reviewed by a
on
7:31 AM
Rating:
No comments: