Top Ad unit 728 × 90

a
Ad Inside Post

चर्चित गीत ‘वारि जमुना पारि जमुना’ का गायकको निधन (गीतसहित)

भदौ ९ गते-
चर्चित गीत ‘वारि जमुना पारि जमुना’ का गायक खेमराज गुरुङको निधन भएको छ ।
जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले जानकारी दिए ।
गुरुङको ‘आलुतामाले’ गीतसमेत समेत चर्चित छ । थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेका थिए ।
गुरुङको निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको छ । गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको समेत गायक भेटवालले जानकारी दिए ।
मनोरञ्जन, समाजका खब

चर्चित गीत ‘वारि जमुना पारि जमुना’ का गायकको निधन (गीतसहित) Reviewed by a on 6:50 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.