Top Ad unit 728 × 90

a
Ad Inside Post

अब सय ग्रामसम्म टुक्रा सुन ल्याउन पाइने

भदौ १३
काठमाडौं–अबदेखि एक केजीभन्दा सानो परिमाणको टुक्रा सुन पनि आयात गर्न पाइने भएको छ ।
एक केजीको टुक्रा मात्रै आयात गर्दा खरिद–बिक्रीमा समस्या भएको भन्दै सानो परिमाणका टुक्रा सुन पनि आयात गर्न पाइने व्यवस्था गर्न लागिएको हो ।
अहिलेसम्म एक केजीभन्दा सानो परिमाणको टुक्रा भएको सुन आयात गर्न पाइने व्यवस्था थिएन ।
यस्तो अवस्था परिवर्तन गरेर १ सय, २ सय, ५ सय र एक केजी परिमाणको टुक्रा सुन आयात गर्न पाइने व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंक विनिमय विभागका प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए । आजको राजधानी दैनिकमा खबर छ ।

अब सय ग्रामसम्म टुक्रा सुन ल्याउन पाइने Reviewed by a on 7:37 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.