Top Ad unit 728 × 90

a
Ad Inside Post

कुन रोगमा औषधी हुन्छ तीते करेला ?

डा. अरुणा उप्रेति
तीते करेला अचार, तरकारी सुकाएर विभिन्न तरिकाले पकाएर खाइन्छ । हाल मधुमेहका बिरामीलाई यसको प्रयोगले फाइदा हुने बारेमा अनुसन्धानद्वारा पुष्टि भैसकेको छ । यसमा पाइने तितोपनाले रगत शुद्ध गर्छ । छालासम्बन्धी विभिन्न रोगहरुमा पनि यसको प्रयोग भएको पाइन्छ ।
यस्ता समस्यामा तीते करेलाको प्रयोगः
मधुमेहमा: करेलाको रस दुई चम्चा र अमलाको रस दुई चम्चा बिहान पिउने । करेलाको रस निकाल्न नसके काँचो करेला चपाए पनि हुन्छ वा करेला उसिनेर त्यसमा स्वादका लागि नुन हालेर खाँदा हुन्छ तर करेलाको रस बढी फाइदाजनक हुन्छ ।
हात खुट्टा पोल्ने समस्यामा :
तीते करेलाको पातलाई मसिनो पारेर पिस्ने र हात खुट्टामा लगाउने । हात खुट्टाको जोर्नी दुख्ने समस्याः दिनको दुईपटक एक–एक वटा तीते करेलाको रस खाँदा दुखाइ कम हुन्छ ।

कुन रोगमा औषधी हुन्छ तीते करेला ? Reviewed by a on 12:03 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.