Top Ad unit 728 × 90

a
Ad Inside Post

मन्दिरबाट उठेको भेटीले विकास निर्माण

अर्घाखाँची
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ मा रहेको सुपा देउराली मन्दिरबाट उठेको भेटी विकास निर्माणमा खर्च गर्ने गरिएको छ ।
भेटीबाट सुपादेखि खाँचीको बाटोमा, स्थानीय स्तरका खानेपानी योजनामा र जिल्लाका तीन विद्यालय सञ्चालनमा सहयोग पुगेको छ ।
अहिले मन्दिर परिसमा पार्किंङ र धर्मशाला बनाउने गरी झण्डै पाँच करोडको योजना बनाउन थालिएको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष प्रितम थापाले बताउनुभयो ।

मन्दिरबाट उठेको भेटीले विकास निर्माण Reviewed by a on 4:36 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.