Top Ad unit 728 × 90

a
Ad Inside Post

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंकालाई १–० ले हरायो

दिपेश तिमल्सिना
सिलगुढी (भारत)– नेपाल समूह एको विजेताका रुपमा भारतको सिलगुढीमा जारी महिला साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा पुगेको छ । कञ्चनजंगा मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएको नेपाल समूह चरणबा सबै तीन खेल्दै अन्तिम चा चारमा पुगेको हो । खेल सकिन दुई मिनेट बाँकी रहँदा सपना मल्लको कर्नर श्रीलंकाका रक्षकले रोक्न खोज्दा आफ्रने पोस्टमा गोल गरेकी थिइन् ।
समूह उप टुंगो केही समयपछि माल्दिभ्स र भुटानबीचको खेलले टुंगोल लगाउने छ । पहिलो दुई खेलमा गोलको बर्षा गरेको नेपाललाई श्रीलंकाले भने गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । तीन खेलमा नेपालको ९ अंक छ भने श्रीलंकाको ३ अंघ । एक खेल बाँकी रहेको माल्दिभ्सको ३ र भुटान अंक बिहिन हुनेछ ।

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंकालाई १–० ले हरायो Reviewed by a on 3:33 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.