आमाले माछा काटेको देखेपछि अवोध बालकको यस्तो विलौना (भिडियोसहित)
फेसबुकमा अहिले एउटा बालकको भिडियो भाइरल भएको छ ।जसमा ती बालकको अवोध आफ्नी आमासँग रोइरहेका छन् । तपाईंलाई लाग्ला बच्चा हो रोइहाल्छ ।
तर यी बालक रुनुको कारण भने अन्य बालको भन्दा भिन्न छ ।
यी बालक उनकी आमाको साथमा भान्सा कोठामा बसिरहेका छन् । उनीहरुको अगाडी एउटा माछा छ । त्यो माछा पकाउनका लागिआमाले पुच्छतिरको भागबाट काटेकी छिन्र बालक त्यो माछा कटिएको सहन नसकेर रोइरहेको छ ।
बालकले सो माछा सग्ल हुनुपर्ने बताउँदै
उक्त माछालाई जोड्न आफ्नी आमासँग बिलौना गरिरहेको छ । आमा ति बालकलाई सम्झाउन खोज्छिन्र जोड्ने आश्वासन पनि दिन्छिन्त र ती बालक माछालाई पहिलाकै स्वरुपमा ल्याउन जिद्धि
गर्दैछन्।
एउटा अबोध बालकमा माछा पनि आफुजस्तै जन्तु हो र उसको हत्या गर्नु हुँदैन भन्ने चेतना कहाँबाट आयो
यो भिडियो हेरेपछि तपाईले यस्तै टिप्पणी गर्नुहुनेछ।
हेर्नुहोस्भिडियो
आमाले माछा काटेको देखेपछि अवोध बालकको यस्तो विलौना (भिडियोसहित)
Reviewed by a
on
4:21 AM
Rating:
No comments: