झलक दिखलाजा’को जित नजिक रहेकी तेरियालाई यसरी गर्न सकिन्छ भोट
काठमाडौँ । नेपाल र नेपालीको थप प्रतिस्ठाको लागि भारतीय टेलिभिजन च्यानहरुबाट प्रसारण हुने डान्स रियालिटी शोहरुमध्ये सर्वाधिक राशिको झलक दिखला जा सिजन ९ को फाइनलमा पुगेकी हाम्रो अभियानको “लुम्बिनी वालिका शान्ति दूत” लाई बिजयी गराउन अभियानका विस्व संयोजकको अपिल जानकारी र प्रकाशनको लागि संलग्न छ ।
साथै उन्लाई तात्कालिन उप-प्रधानमन्त्री माननीय प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्यतामा उन्लाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको “लुम्बिनी वालिका शान्ति दूत” को रुपमा नियुक्त र सम्मान गर्दाको फोटो सहित !!
झलक दिखलाजा’को जित नजिक रहेकी तेरियालाई यसरी गर्न सकिन्छ भोट
Reviewed by a
on
4:43 PM
Rating:
Reviewed by a
on
4:43 PM
Rating:
No comments: