अमेरिका र ट्रम्प प्रशासनलाई दुःख दिने उत्तर कोरियाको धम्की
उत्तर कोरियाले सोमवार अमेरिकालाई थप दुःख दिने धम्की दिएको छ । प्योङयाङले अमेरिकी पुएब्लो जासूसी जहाज कब्जा गरेको ४९औं वार्षिकोत्सवका क्रममा उत्तर कोरियाले यस्तो धम्की दिएको हो ।
ह्वाइट हाउसले प्योङयाङ र इरानबाट सुरक्षाका लागि उच्चस्तरीय क्षेप्यास्त्र प्रतिकार प्रणाली बनाउने घोषणा गरेसँगै उत्तर कोरियाको धम्की सार्वजनिक भएको हो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई बलियो बनाउने योजना सार्वजनिक गरेसँगै क्षेप्यास्त्र सुरक्षा प्रणाली, साइबर आक्रमण तथा पूर्वसैनिकहरूलाई सुविधामा वृद्धिको घोषणा गरेका छन् ।
यसैबीच दक्षिण कोरियाका कायममुकायम राष्ट्रपति तथा प्रधानमन्त्री ह्वाङ क्यो–आह्नले पनि उत्तर कोरियाविरुद्ध सुरक्षालाई मजबुत बनाउने घोषणा गरेका छन् । दक्षिण कोरियाले ह्वाइट हाउससँग मिलेर कसरी थाड क्षेप्यास्त्र
सुरक्षा छिट्टै स्थापना गर्ने भनी छलफल चलिरहेको उनले बताए ।

Reviewed by a
on
8:33 AM
Rating:
Reviewed by a
on
8:33 AM
Rating:

No comments: