Top Ad unit 728 × 90

a
Ad Inside Post

शाहरुखको छोरासँग मस्ती गर्ने दिन गए !

भारतीय अभिनेता शाहरुख खान जहाँ जाँदा पनि आफ्नो सानो छोरा अबरामलाई सँगै लैजान्छन् । आफ्नो छोरासँग उनी खुबै मस्ति गर्छन् ।
तर बाबुछोराको यो मस्ति अब कम हुने भएको छ । किनकी शाहरुखका तीन वर्षिय छोरा चाँडै नै स्कुल भर्ना हुदैछ्न् । उनी बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म स्कुलमा हुनेछन् ।
शाहरुखले आफ्नो छोरालाई धिरुभाई अम्बानी इन्टरनेसनल स्कुलमा भर्ना गर्न लागेका हुन् । भर्नाको प्रक्रिया बुझ्नलाई गत सेप्टेम्बरमा उनी श्रीमती गौरीलाई लिएर सो स्कुलमा पुगेका थिए । उनीहरुले भर्नाका लागि फाराम भरिसकेका छन् । छोरो स्कुल जान थालेपछि शाहरुखले उनलाई लिएर जहाँसुकै जान पाउने छैन ।
शाहरुख आफ्नो छोरासँग निकै रमाउछन् । उनलाई आफ्नो छोरासँगै देख्दा फ्यानहरु पनि रमाउछन् ।
शाहरुखको छोरासँग मस्ती गर्ने दिन गए ! Reviewed by a on 8:28 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.