Top Ad unit 728 × 90

a
Ad Inside Post

पत्याउनुहुन्छ, एउटा माछा विक्यो ६ करोडमा

एउटा माछाको मूल्य सुन्नु भयो भने तपाईं छक्क मात्रै पर्नु हुन्न समाचारको विश्वसनियतामा नै शंका गर्नुहुन्छ ।
एउटा माछाको मूल्य ६ करोड पर्छ भन्ने थाहा पाउनु भयो भने तपाईले विश्वास गर्नु हुन्छ त ?

तर यो सत्य घटना हो । जापानमा एउटा माछा झण्डै साढे ६ करोड रुपैयामा बेचिएको छ । 

टूना फिस प्रजातिको उक्त माछालाई टूना किंग नामले चर्चामा रहेको क्योशी किमूराले किनेका हुन् । 

जापानमा हरेक आयोजना हुँदै आएको माछा लिलामीमा उक्त टूना माछा सबैभन्दा महंगो मूल्यमा लिलाम भएको हो । क्योशी किमोराले किनेको उक्त माछाको तौल २१० किलोका छ ।

किमारो एक रेष्टुरेन्टका मानिल हुन् । उनले हरेक वर्ष टूना माछाको लिलामीमा भाग लिन्छन् । उनले सन् यसअघि सन् २०१३ मा टूना माछा १५ करोडमा खरिद गरेका थिए ।
पत्याउनुहुन्छ, एउटा माछा विक्यो ६ करोडमा Reviewed by a on 7:54 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.