लोकमानलाई अर्को तनाव
लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुँदा उनले गरेका काम कारबाहीलाई बदर गर्न माग गर्दै संसदको महाभियोग सिफारिस समितिमा उजुरी परेको छ । संसदमा कार्कीविरुद्ध दर्ता भएको महाभियोगमाथि छलफल गर्ने क्रममा महाभियोग सिफारिस समितिले उजुरी आह्वान गरेको थियो ।
समितिको आह्वाबमोजिम अधिवक्ता ज्योति बानियाँले समितिमा कार्कीले अख्तियार प्रमुखको हैसियतमा गरेको निर्णय, काम कारबाहीलाई बदर गरी निजलाई कारबाही गर्न माग गर्दै उजुरी दिएको खबर आजको राजधानी दैनिकमा छ ।
लोकमानलाई अर्को तनाव
Reviewed by a
on
8:55 PM
Rating:
Reviewed by a
on
8:55 PM
Rating:

No comments: