मेवाले हटाउँछ चाउरीपना, काँक्रोले दिन्छ चमकता- अन्य ७ घरेलु टिप्स
खस्किँदो उमेरसँगै अनुहारमा चाउरीपना आउनु भनेको सामान्य अवस्था हो। तर कतिपयलाई यौवनावस्थामा नै यस्तो समस्याले सताइरहेको हुन्छ। आँखा मुनीको छाला चाउरी पर्नु, अनुहार फुस्रो हुनु अनि डण्डीफोरको दाग धब्बाले अधिकांशको सुन्दरतामा खेलवाड गरिरहेको हुन्छ।त्यसमाथि आकर्षक र विश्वसनीय विज्ञापनबाट प्रभावित भएर कैयौँ युवायुवतीहरूले नानाथरीका फेसवास, क्रिम र साबुन पनि प्रयोग गर्ने गर्छन्, जसले केहि समयको लागि त समस्याको हल गर्छ तर दीर्धकालीन रूपमा भने यसले नकारात्मक असर पुर्याइरहेको हुन्छ। फेसवास र फेसक्रिममा हुने कृत्रिक रसायनिक पदार्थले अनुहारमा हुने राम्रो ब्याक्टेरियालाई नष्ट गरी छालाको नरमता अनि चमकतालाई खतम पारिदिन्छ।
मेवाले हटाउँछ चाउरीपना, काँक्रोले दिन्छ चमकता- अन्य ७ घरेलु टिप्स
Reviewed by a
on
6:51 AM
Rating:
Reviewed by a
on
6:51 AM
Rating:
No comments: