भगवान कृष्णको दर्शन गरी नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ

‘बुध ‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार)को पुजा गरिन्छ। पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।
भगवान कृष्णको दर्शन गरी नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ
Reviewed by a
on
6:46 AM
Rating:
Reviewed by a
on
6:46 AM
Rating:
No comments: