Top Ad unit 728 × 90

a
Ad Inside Post

तेरियाको सफलता

सन् २०१४ मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर’ जितेकी तेरिया मगर पुनः अर्काे उपाधिको नजिक पुगेकी छन् । डीआईडीमा करिब ४० हजार प्रतिस्पर्धीलाई उछिन्दै अहिले उनी ‘झलक दिख्लाजा’ को फाइनल राउन्डमा पुगेकी हुन् । भारतीय टेलिभिजन कलर्सले डान्स स्टार्सबीच यो प्रतिस्पर्धा गराएको हो ।
जित्नेले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्रान्डको कार उपहार पाउनेछ । फाइनलमा रहेका तीन जनामध्ये अहिलेसम्म तेरिया अगाडि छिन् । बुटवलकी १४ वर्षे उनले डीआईडी विजेताका तर्फबाट ‘झलक दिख्लाजा’ सिजन ९ मा प्रवेश पाएकी हुन् ।

तेरियाको सफलता Reviewed by a on 1:46 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.