Top Ad unit 728 × 90

a
Ad Inside Post

यम बुद्ध ले अस्मितालाई सदासदाको लागि एक्लो बनाएर गएपछि

काठमाडौं – मञ्चमा यमबुद्ध भनेर चिनिने अनिल अधिकारीकी श्रीमती अस्मिता सेढाईंको २५ वर्षको उमेरमा नै वैवाहिक जीवन उजाडिएको छ । उनको फेसबुक प्रोफाइलले उनी हाल लण्डनमा सिभिल इन्जिनियरिङ पढिरहेकी बताउँछ । अंग्रेजी नयाँ वर्षमा अन्तिम पटक फेसबुक स्टेटस अपडेट गरेकी उनले फेसबुकमा जीवनका रंगीन पलको तस्बिरहरु अपलोड गरेकी छिन् ।
उनले डिसेम्बर १७ तारिखमा आफूले २५ वसन्त पार गरेको भन्दै जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद दिएकी छिन् ।
उनको फेसबुक प्रोफाइललाई केलाउँदा उनी निकै सुन्दर, मस्ती गर्नुपर्ने र सकारात्मक सोचकी धनी मानिन्छिन् ।
यद्यपी, उनको उत्साहित जीवनमा गत शनिबार बज्रपातले खस्यो । विवाह गरेको केही वर्षमै जीवनभरी साथ दिन्छु भनी कसम खाएका यमबुद्धले उनलाई सधैंका लागि छोडेर गएका छन् ।
यसमा कुनै शंका छैन, अस्मिता अहिले निकै शोकाकुल अवस्थामा छिन् । यद्यपी, उनको व्यक्तित्व झल्काउने केही तस्बिरहरु हेरौं–
उनका केही तस्बिरहरुमा अनिल अधिकारीले निकै मायालु शब्दहरुको प्रयोग गरी कमेन्ट गरेका छन् ।

यम बुद्ध ले अस्मितालाई सदासदाको लागि एक्लो बनाएर गएपछि Reviewed by a on 10:03 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.