Top Ad unit 728 × 90

a
Ad Inside Post

मोबाइलको महत्वपूर्ण फोटो डिलिट भयो ? ५ स्टेपमा यसरी रिकभर गर्नुहोस् फोटो


    ☌
मोबाइलको महत्वपूर्ण फोटो डिलिट भयो ? ५ स्टेपमा यसरी रिकभर गर्नुहोस् फोटो
काठमाडौं । अन्जानबस कुनै फोटो डिलेट भएर तपाई चिन्तित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईले अब धेरै टाउको दुखाउनुपर्ने आवश्यकता छैन । तल उल्लेखित एप डाउनलोड गरेर तपाईले दुई मिनेटमा नै आफ्नो डिलिट भएको फोटो भेट्टाउन सक्नुहुनेछ ।
यसको लागि तपाईले गुगल प्लेस्टोरमा गएर रिस्टोर इमेज नामक एप डाउनलोड गर्नुहोस् । यसरी डाउनलोड गरिसकिएको इमेजलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा तल पाँच बुँदामा उल्लेख गरिएको छ ।
१. यो एप डाउनलोड र इन्सटल गरिसकेपछि तपाईले यसलाई ओपन गर्नुहोस् ।
२. ओपन गर्ने वित्तिकै केही अन्य सवालजवाफ गर्ने बक्स खुल्छ । त्यस्तो बक्सको क्लोज गरिदिनुहोस् ।
३. यहाँ तपाईलाई ३ वटा अप्सन आउनेछ पहिलो रिकभर गर्ने फोटो खोज्ने । दोस्रो रिकभर भएको फोटो मोबाईलमा राख्ने तथा तेस्रो एपको डेभलप गर्ने गरी तीन अप्सन आउनेछ ।
४. तपाईले फोटो रिकभर अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईँले एक वर्षमा जति फोटाहरु डिलेट भएका थिए ती सबै फोटाहरु भेट्नुहुनेछ ।
५ . त्यसपछि तपाईले जुन फोटो चाहानु हुन्छ त्यहि फोटो रिकभर गर्न सक्नुहुन्छ । तपाईँले चाहानुहुन्छ भने यसलाई एकैपटक सबै फोटो रिकभर गर्न पनि सक्नुहुनेछ ।

मोबाइलको महत्वपूर्ण फोटो डिलिट भयो ? ५ स्टेपमा यसरी रिकभर गर्नुहोस् फोटो Reviewed by a on 8:38 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.