Top Ad unit 728 × 90

a
Ad Inside Post

१८ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ


काठमाडाैं: रसुवाको टिमुरे-१ रसुवागढी पुलबाट १८ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले  १८ हजार चार सय ३२ अमेरिकी डलर र दुर्इ लाख १० हजार चिनियाँ युयानसहित चिनियाँ नागरिक ६० वर्षीय वाङचुङलाई पक्राउ गरेको हो। 
चीनबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल भन्सार सुरक्षा वेश रसुवाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो।
१८ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ Reviewed by a on 3:57 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.