काठमाडौँ, आइतबार एयर इण्डियाको विमान ठूलै दुर्घटना हुनबाट बचेको छ ।भोपालबाट मुम्बईका लागि उडेको फ्लाइट नम्बर ६३४ नम्बरको विमानको इन्जिनमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो ।
भारतीय संचार माध्यमका अनुसार विमानमा यात्रारत सबै यात्रु सकुशल रहेका छन् ।
बच्यो ठूलै दुर्घटना हुनबाट एयर इण्डियाको विमान
Reviewed by Unknown
on
6:29 AM
Rating: 5
No comments: