Top Ad unit 728 × 90

a
Ad Inside Post

दिल्लीमा ओलीमाथि यस्तो अपमान भएकाे खुलासा

बुधबार, २६ फागुन
काठमाडौ ।त्यसो त प्रधानमन्त्री केपी ओलीले भेटेजति सबैलाई सार्वजनिक रुपमै स्वदेश र विदेश सबैतिर आफ्नो भारत भ्रमण सफल रहेको बताए ।
तर, मतमनै भारतीय नेताहरुले देखाएको व्यवहारप्रति उनीमा तीव्र असन्तुष्टि रहेछ ।
पार्टी स्थायी समितिको बैठकमा आइतबार ओली आफैंले यस्तो अभिव्यक्ति दिएका हुन ।
समकक्षी नरेन्द्र मोदी र हाम्रा प्रधानमन्त्रीबीच एकल वार्ता भयो भनियो तर त्यो कुरा पनि झूठो रहेछ ।पार्टी अध्यक्षसमेत रहेका ओलीले आफ्ना नेताहरुलाई बताए ‘हाम्रो कुराकानी हुँदा उताबाट बीचमा एउटा मान्छे राखिदिए ।
आफ्ना कुरा भन्ने र उताको सुन्ने काम मात्र भयो । अनौपचारिक रुपमा कोही पनि प्रस्तुत हुन पाएन ।’प्रधानमन्त्री ओलीका अनुसार त्यसबेला मोदी हाफ बाहुले लुगामा थिए ।जबकि नेपाली पक्षले औपचारिकतामा सबै प्रक्रिया पूरा गरेको थियो ।
त्यसमाथि समकक्षी मोदी अरुको सहारा नै चाहिने कमजोर व्यक्तित्व पनि होइन । हर कुरा तौलिएर बोल्ने, सधै तयारी हालतमा रहने र ठाउँअनुसार व्यवहार गर्ने मामलाका प्रसिद्ध नै छन ।
तर, दुई देशका सामूहिक बैठकमा कर्मचारीहरुलेउनलाई १२\१५ चोटी नै चिट थमाउने र काम फुक्ने काम गरिरहे।हाम्रो संसदमा माननीयका प्रश्नको मन्त्रीले उत्तर दिँदा पछाडिबाट कर्मचारीले भरथेग गरेझैं ।
भारत भ्रमणकै सन्दर्भमा पार्टी अध्यक्ष र उपाध्यक्षबीच दोहोरी पनि चल्यो । ओली ले बामदेव तिर फर्कदै कटाक्ष गर्दे भने ‘ उताबाट फर्केर बिभिन्न दलका नेताहरुलाई मैले विफिङ गर्दा तपाइले यो भ्रमण असफल भयो बिन भनको ?’
वामदेशको तत्काल प्रतिउत्तर थियो‘ असफनै त हो नी सफल भएको भए तपाइ आफैले बारम्बार सफल भो सफल भो भनिरहनु पर्नेथ्यो ?
विवाद बढ्दै गएपछि अरुनेताले भो भो भारतको कुरा छाडौ अब चीन या

दिल्लीमा ओलीमाथि यस्तो अपमान भएकाे खुलासा Reviewed by Unknown on 10:17 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.