बिहान ५ बजेर ५७ मिनेट जाँदा सूर्यग्रहण लागेको हो ।
बिहान ७ बजेर २ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहण लागेका बेला खान, सुत्न र मैथुनजस्ता काम गर्न नहुने बताइन्छ ।
खण्डग्रास सूर्यग्रहण लाग्यो, ७ बजेर २ मिनेटपछि हट्ने
Reviewed by Unknown
on
6:28 PM
Rating: 5
No comments: