Top Ad unit 728 × 90

a
Ad Inside Post

३२० वर्षपछि दुर्लभ खग्रास सूर्यग्रहण बुधबार हुदै, नेपालबाट पनि देख्न सकिने

काठमाडौँ,  बुधबार खग्रास सूय्रग्रहण ग्रहण हुदै यो ग्रहण ३२० वर्ष पछि प्रञ्चग्रही योगमा परेकोको छ । खगोलीय घटनाको यो दुर्लभ दृश्य ४९ मिनेटको हुने छ 

खग्रास सूय्रग्रहण नेपालको पश्चिम भागमा देख्न सकिने छ ।

सुर्य ग्रहणको स्पर्श बुधबार बिहान ५ बजेर ५१ मिनेटमा, मध्य ६ बजेर २५ मिनेटमा र मोक्ष ७ बजेर १ मिनेटमा हुने छ । ग्रहणको परम ग्रास २२ प्रतिशत रहनेछ ।

भारतको भोपाल र आसपासका क्षेत्रमा भने १२ मिनेट यो दृश्य देखिने छ । फागुन महिनाको कृष्ण पक्षको अमावश्यामा कुम्भ राशीमा पञ्चग्रही योग बनिरहेको छ । ज्योतिषीहरुका अनुसार उज्जौन सिंहस्थ २०१६ भन्दा अगाडि पञ्चाग्रही योगमा सूर्य ग्रहण शुभ फलदायी छैन । यसकारण जीवनउपयोगी बस्तुहरु महंगो हुने ज्योतिषीहरु बताउँछन् ।


३२० वर्षपछि दुर्लभ खग्रास सूर्यग्रहण बुधबार हुदै, नेपालबाट पनि देख्न सकिने Reviewed by Unknown on 5:48 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.