Top Ad unit 728 × 90

a
Ad Inside Post

ओमेगा–३ युक्त खानाको फाइदा

अहिलेका मानिसहरू निकै व्यस्त छन् । यस्तो व्यस्त जीवनमा सबैजना तनावमा देखिन्छन् । तनाव जीवनको अभिन्न हिस्सा बन्दै गएको छ । तनावसँगै विभिन्न रोग पनि लाग्छन् । रोगबाट टाढा रहन तनावमुक्त हुनु जरुरी छ । यसका लागि ओमेगा–३ युक्त खाना खानुपर्छ ।
–आलसको बीउमा पर्याप्त ओमेगा–३ हुन्छ । बढ्दो कोलस्ट्रोल तथा तनाव कम गर्न प्रतिदिन २ चम्चा आलसको बीउ सेवन गर्न सकिन्छ ।
–माछाबाट पनि ओमेगा–३ प्राप्त हुन्छ । त्यसैले माछा सेवन गर्नुपर्छ ।
–बिहानको सुरुवात ओखरबाट गर्नुपर्छ । यसमा प्रशस्त मात्रामा ओमेगा–३ पाइन्छ ।
–सोया मिल्कबाट बनेका सबै चीजमा पर्याप्त मात्रामा ओमेगा–३ हुन्छ ।

ओमेगा–३ युक्त खानाको फाइदा Reviewed by a on 8:32 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.