Top Ad unit 728 × 90

a
Ad Inside Post

सैनिक अदालतद्धारा उपरथी थापा निर्दोष ठहर

नक्कली प्रमाण पत्र पेस गरेको आरोप लगाउदै बर्खास्तगीमा परेका नेपाली सेनाका उपरथी प्रेमप्रकाश थापा मगर निर्दोष सावित भएका छन् । विशेष सैनिक अदालतले बिहीबार थापा निर्दोष गरेको निर्णय सुनाएको छ ।
उनलाई तत्कालिन प्रधानसेनापति गौरव शम्सेर राणाको पालामा २०७० साल कात्तिक २७ गते नक्कली प्रमाण पत्रमा संलग्न भएको अरोप लगाउँदै बर्खास्त गरिएको थियो । 
त्यस लगतै थापाले आफू निर्दोष रहेको बताउदै विशेष सैनिक अदालतमा मुद्दा दायर गरेका थिए । '३० महिनापछि मै निर्दोष छु भन्ने सावित गर्न सके,' कान्तिपुरसँग थापाले भने,'मैले कहिले पनि गलत काम गरेको छैन र गर्दिन पनि ।' उनले आफूले न्याय पाएको पनि बताए । 


सैनिक अदालतद्धारा उपरथी थापा निर्दोष ठहर Reviewed by a on 7:29 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.