मध्यराति भूकम्पको झड्का
काठमाडौं- गत वर्ष वैशाख १२ गते गएकाे विनाशकारी भूकम्पको परकम्प जानेक्रम अझैसम्म राेकिएकाे छैन।
गए राति ४.२ रिक्टरस्केलकाे परकम्पले मध्यरातमा निदाएका सर्वसाधारणलाई ब्युझायाे। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १२:५४ मा गएकाे साे परकम्पकाे केन्द्र धादिङ हाे।
परकम्पकाे झड्का धादिङ, नुवाकोट सहित काठमाडौं उपत्यकामा अनुभव गरिएको थियाे। झड्काले मध्यराति निदाइरहेका सर्वसाधारण ब्युझेका थिए।
मध्यराति भूकम्पको झड्का
Reviewed by a
on
6:27 PM
Rating:
Reviewed by a
on
6:27 PM
Rating:
No comments: