Top Ad unit 728 × 90

a
Ad Inside Post

तरबारले हान्दा मामाको हात दुई टुक्रा

संखुवासभाः घरमा सामान्य विवाद हुँदा भाञ्जाले तरबार प्रयोग गरेपछि मामाको हात दुई टुक्रा भएको छ ।
स्याबुन-९ का २६ वर्षीय सन्तोष दाहालले आफ्नै मामा ४२ वर्षीय दिलकुमार तामाङको हात तरवारले दुई टुक्रा बनाएका हुन् ।
घरमा सामान्य विवाद भएपछि बिहीबार रातको १० बजे माइली दिदीका छोरा सन्तोषले मामाको बायाँ हात दुई टुक्रा बनाएका हुन् ।
घाइते मामालाई उपचारका लागि खाँदबारी अस्पताल भर्ना गरिएको छ । थप उपचारका लागि काठमाडौ लाने तयारी गरेको परिवारले जानकारी दिएको छ ।
आरोपितलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीले भने ज्यानमार्ने उद्योग अन्र्तगत अंगभंग महलमा मुद्धा चलाउने तयारी गरेको छ ।

तरबारले हान्दा मामाको हात दुई टुक्रा Reviewed by a on 4:06 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.