बुढो बाघ र लोभी यात्री:- कथा एक पटक पढौ
बुढो बाघ र लोभी यात्री एक समय जङ्गलमा एउटा बाघ बस्थ्यो । केहि बर्ष बितेपछि बुढो भयो । एक दिन बाघ हिंडी रहेको थियो त्यहि बेला एउटा सुनौलो रीङ्ग देख्यो । उ छीटो छिटो गएर समात्यो र सोंच्यो यसबाट केहि समात्न सकिन्छ । यात्रि खुसि भएर बसेको थियो । बाघलाई तुरुन्तै शंका लाग्यो र यसो हेर्यो यो केको लागि के खानको लागि बनेको होला । उस्ले यात्रीलाई आकर्षित गर्न तरिका सोंच्यो । ए यात्री तिमी लाई यो मन पर्छ कि हेर हेर यो सुनको चक्का ।मलाई त मन पर्दैन । एकपटक यात्रीले त्यो सुनौलो रीङ्ग लिन चाह्यो तर बाघको नजिक जान डरायो । उस्लाई थाहाछ नजिक जानु खतराछ तैपनि उस्ले यस्सो सुनौलो रीङ्गलाई हेर्यो । उस्ले योजना गर्यो र बाघलाई सोध्यो मैले तिमीलाई कसरी पत्याउं कि ? मलाई थाहाछ तिमीले मलाई मार्छौ । चलाख बाघले तुरुन्तै भन्यो “सुन यात्री, म जान छंदा, म एकदम बहादुर र बदमास थिएं,आजभोली म परिवर्तन भएकोछु मएक सन्यासोको सल्लाहले मैले सबै बदमासी छोडीदिएं । म आजभोली एकदम एक्लै बस्छु यो संसामा दयाको आवश्यकछ त्यसैले म दयालु भएकोछु । म बुढो हुंदै गएकोछु म सित दाँत पनिछैन हेरन । अनि त्यो यात्री सुनौलो रीङ्ग लिन मन लागेर बाघको चलाकी कुरा पत्यायो र बाघलाई नाघेर हाम्ल्यो । तर बाघ योजना अनुसार धैर्य गरेर भन्यो ओहो तिमीले चिन्ता गर्नु पर्दैन मैले सघाउंछु त भनेर अघि आएर यात्रीलाई च्याप्प समात्यो । यात्री डराएर उबाट उम्कन खोज्यो । राम्रो भनेको संधै राम्रै हुन्छ मैले बाघको मीठो कुरामा नभुल्नुपर्ने साह्रै गल्ती भयो । मेरो लोभी मनले गर्दा आज फंसीयो अब के गर्ने अब ढीलो भयो भन्ने सोंच्दा सोंच्दै बाघले यात्रीलाई मारेर मीठो भोजन गर्यो । यात्रीमा लोभले जित्यो र बाघको दुष्ट योजना सफलभयो । लोभले कहिलै भलो गर्दैन
Reviewed by a
on
6:25 AM
Rating:
No comments: