Top Ad unit 728 × 90

a
Ad Inside Post

गुप्तांग वरिपरिका रौँ नखौरेकै राम्रो

इन्फेक्सनबाट जोगाउँछ

धुलोका कण र ब्याक्टेरियाले यौनांगमार्फत शरीरभित्र पसेर शरीरमा इन्फेक्सन निम्त्क्याउन सक्छन् । गुप्तांग वरिपरिका रौँ खौरिनाले यस्ता धुलोका कण र ब्याक्टेरिया सजिलैसँग छिर्ने गर्छन् ।

मुसा पलाउन सक्छ

यौनांगमा पलाउने मुसाले निम्त्याउने मनोवैज्ञानिकलगायत कारणले यौन जीवनमै असर गर्न सक्छ । यौनांग वरिपरिका रौँ खौरिनाले यौनांगमा र वरिपरि मुसा पलाउने जोखिम बढ्छ ।
चिलाउने, पोल्ने हुन्छ
यौनांग वरिपरिका रौँ खौरिनाले चिलाउने, पोल्ने, रातो डाबर आउनेजस्ता समस्या उत्पन्न हुन्छ । यौनांग वरिपरिको भाग ओसिलो खालको हुन्छ, जहाँ रेजर लगाइरहने गर्नाले घातक ब्याक्टेरियाको संक्रमण हुने जोखिम उच्च रहन्छ ।

शरीरको तापक्रप नियन्त्रित गर्छ

यौनांग वरिपरिका रौँका जरामा एकखालको ग्रन्थी हुन्छ, जसले रौँमा तैलीय पदार्थ उत्पादन गरिदिन्छ । जब बाहिरको तापक्रम बढ्छ, तब यस्तो तैलीय पदार्थ बाफ बन्न जान्छ र छालाले शीतलता पाउँछ । यो सब क्रियाले शरीरको समग्र तापक्रम नियन्त्रित अवस्थामा राख्छ ।

गुप्तांग वरिपरिका रौँ नखौरेकै राम्रो Reviewed by a on 11:23 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.