Top Ad unit 728 × 90

a
Ad Inside Post

तातो पानी पिउनुका फाइदा

– थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ।
– लुतो वा छालासम्बन्धी अन्य समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ।
– तातो पानीमा थोरै गुलाबजल मिसाएर नुहाउनाले छाला राम्रो हुन्छ। साथै, जीउ दुखेको पनि बिसेक हुन्छ।
– तातो पानीको सेवनले शरीरमा रक्तसञ्चार सन्तुलित हुन्छ।
– तातो पानीमा कागतीको रस र मह मिसाएर बिहान पिउँदा रोगप्रतिरोधी क्षमता बढ्छ।
– बिहान उठेर तातो पानी पिउनाले कब्जियतको समस्या समाधान हुन्छ।
– तातो पानीको सेवनले हड्डी र जोर्नीसम्बन्धी समस्याबाट पनि राहत मिल्छ। मनतातो पानीले जोर्नीमा घर्षण कम गरिदिन्छ, जसकारण भविष्यमा बाथ रोगजस्तो गम्भीर रोग लाग्ने जोखिम कम हुन्छ।
– श्वासप्रश्वास र मिर्गौलासम्बन्धी समस्या भएकाले चिसो पानीको सट्टा मनतातो पानी पिउनुपर्छ। यस्तो समस्या भएकाले चिसो पानीको सेवन गरेमा मिर्गौला र फोक्सो बढी उत्तेजित हुने भएकाले समस्या आउन सक्छ।
– चिसो मौसममा तातो पानी पिउने गरेमा रुघा, खोकीलगायत समस्या लाग्ने जोखिम कम हुन्छ।

तातो पानी पिउनुका फाइदा Reviewed by a on 11:34 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.