Top Ad unit 728 × 90

a
Ad Inside Post

दसैँको रमझम चलिरहेका बेला दोलखामा भूकम्पले तर्सायोे, पराकम्प आउन अझै रोकिएन

काठमाडौं, २५ असोज – गत बर्ष बैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन।
दसैँको रमझममा रमाइरहेका बेला दोलखाबासीलाई आज भूकम्पले तर्साएको छ। आज अपरान्ह १२ बजेर ५३ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको परकम्प गएको हो।
गत बर्ष बैशाख १२ गते गएको ७ दशमलव ६ म्याग्निच्यूडको भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूड माथिका ४ सय ६९ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

दसैँको रमझम चलिरहेका बेला दोलखामा भूकम्पले तर्सायोे, पराकम्प आउन अझै रोकिएन Reviewed by a on 2:52 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.