Top Ad unit 728 × 90

a
Ad Inside Post

ओबामा भाडाकाे घरमा बस्ने : पूर्व राष्ट्रपतिलाई सरकारी आवास सुविधा छैन

एजेन्सीः अमेरिकाका वर्तमान राष्ट्रपति २० जनवरीदेखि भाडाको घरमा सर्ने भएका छन् । उनले राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेसँगै उनले ह्वाइट हाउस छोड्नुपर्ने छ ।
ओबामाकी कान्छी छोरी १५ वर्षीया सासा ओबामाले वासिङटनस्थित हाइस्कुलमा अध्ययन गरिरहेकी छन् । अझै दुई वर्षसम्म उनको पढाइ वासिङटनमै हुने भएकाले ओबामाले एउटा भाडाको घर लिइसकेका छन् ।
मेरिकामा पूर्वराष्ट्रपतिलाई सरकारी आवासको सुविधा छैन । पूर्वराष्ट्रपति भएका कारण ओबामाले सिक्रेट सर्भिसको सुरक्षा भने पाउनेछन् ।
ओबामा बस्ने घरको वरिपरि पर्खाल लगाइन थालेको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन् । उक्त घर सन् १९२८ मा बनेको बताइएको छ ।

ओबामा भाडाकाे घरमा बस्ने : पूर्व राष्ट्रपतिलाई सरकारी आवास सुविधा छैन Reviewed by a on 2:29 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.