Top Ad unit 728 × 90

a
Ad Inside Post

चन्द्रागिरीबाट देखिएको दृश्य

चन्द्रागिरी हिमालको इतिहास पढेर चित्त बुझाउनुपर्ने बाध्यतालाई चन्द्रागिरी हिल्स प्रालिले केवलकार सञ्चालन गरेर अन्त्य गरिदिएको छ । चन्द्रागिरी जहाँ पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरेको इतिहास छ । भालेश्वर महादेवको मन्दिर भएकाले धेरैले धार्मिक स्थलका रुपमा हेर्छन् । चन्द्रागिरीबाट हिमशृङ्खलाका मनमोहक दृश्य र समग्र राजधानी देखिने भएकाले आन्तरिक र बाहिय पर्यटकको दैनिक भिड लाग्ने गरेको छ ।
चन्द्रागिरीबाट देखिएको दृश्य Reviewed by a on 8:55 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.