Top Ad unit 728 × 90

a
Ad Inside Post

अब टेलिकमका ग्राहकले पनि एनसेलमा जस्तै ‘सापटी’ लिन पाउने

अब नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुलाई क्रेडिट सुविधा उपलब्ध गराउने भएको छ ।
एनसेलले ल्याएको सापटी योजना जस्तै टेलिकमले पनि यस्तो योजना ल्याउन लागेको बताइएको छ ।
तर रकमको सिमा कति हुने,भुक्तानीको प्रक्रिया के हुने भनेर निक्र्यौल भइनसकेको बताइएको छ ।टेलिकमले क्रेडिट सुविधा उपलब्ध गराउने बारे टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो कुरा बताएकी हुन् ।

अब टेलिकमका ग्राहकले पनि एनसेलमा जस्तै ‘सापटी’ लिन पाउने Reviewed by a on 5:47 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.