Top Ad unit 728 × 90

a
Ad Inside Post

श्रीकृष्णलाई अस्पताल लगेदेखि शव यात्रासम्मको भावना यसरी पोखिन् श्वेताले

मलाई मेरो जिन्दगीले केवल ३० दिनको मात्र साथ दिएर भगवानको प्यारो होला भनेर सपनामा पनि चिताएकी थिइनँ। मलाई मेरो जिन्दगीले किन यति धेरै कठोर परीक्षा लिएको होला ? यदि साँच्चै भगवान छ भने, मलाई भगवानसँग यही कुरा सोध्न मन लागेको छ–किन यति धेरै मलाई दुःख दिएको भनेर! मैले के नै विराएको थिए र ? यति धेरै भगवान मसंग किन क्रुर बनेको होला ? मलाई यसको जवाफ चाहिएको छ। भर्खरै मात्र हाम्रो घरजम हुन लागेको बेलामा मलाई मेरो श्रीमानसँग राम्ररी दुई दिन पनि बस्ने मौका नदिइकन रातारात मैले मेरो हजुरलाई अस्पताल लानु प¥यो ।
त्यो पनि नेपालबाट धेरै टाढा भारतको नयाँदिल्ली स्थित गंगाराम अस्पतालमा । विवाह भएको तेश्रो दिन नै हामी काठमाडौबाट दिल्ली गएका थियौ। नेपालमा भने विवाहको तेश्रो दिन श्री र स्वेता हनिमूनका लागि भारतको कश्मिर गएको खवर फैलिएको थियो । हामी हनिमूनका लागि कश्मिर गएका थिएनौ। मिडिया र श्रीहजुरका लाखौ–करोडौ

श्रीकृष्णलाई अस्पताल लगेदेखि शव यात्रासम्मको भावना यसरी पोखिन् श्वेताले Reviewed by a on 11:19 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.