Top Ad unit 728 × 90

a
Ad Inside Post

एउटा मुस्लिम देश, जहाँ अहिले पनि श्रीकृष्णको आराधना गरिन्छ

यो खबर सुन्दैमा अनौठो छ । मुस्लिम धर्मलाई कठोर एवं कट्टर पनि मानिन्छ । मुस्लिम देशमा हिन्दू भगवानको पूजा गरिन्छ भन्दा पत्यार नलाग्न पनि सक्छ, तर यो सत्य हो ।
Image
हिन्दू धर्म सनानत धर्म हो । विश्वमा पहिले एउटै मात्र सनातन धर्म थियो भने पछि विभिन्न धर्महरु थपिँदै गए, धर्मलाई व्याख्या पनि आफ्नै किसिमले गरियो । यस्तै प्राचिन सनातन धर्म अहिले पनि एउटा मुस्लिम देशमा चलिरहेको छ, जहाँ भगवान श्रीकृष्णप्रति आम मुस्लिम समुदायमा अपार श्रद्धा र विश्वास छ ।
मध्य एशियाको प्राचिन सनातन सभ्यताको अंश अहिले पनि समेटिरहेको त्यो देश हो, उज्वेकिस्तान । यो मुस्लिम देशको ईतिहास उत्तिकै पुरानो छ, जति सनातन धर्मको छ । यदी यो देशको ईतिहास खोतल्ने हो भने आफ्नो संस्कार समेत यहिसँग मिल्दोजुल्दो पाउन सकिन्छ । यो देशको खिबा शहर आफैंमा हजारौं वर्षको ईतिहास बोकेर बसेको छ । यो शहरका मानिसहरु अहिले पनि श्रीकृष्णको आदरपूर्वक पूजा आराधना गर्छन् ।

एउटा मुस्लिम देश, जहाँ अहिले पनि श्रीकृष्णको आराधना गरिन्छ Reviewed by a on 7:37 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.