Top Ad unit 728 × 90

a
Ad Inside Post

किन मन पराउँछन् केटाहरुले डिम्पल गाला भएका युवती

काठमाडौँ । दुनियामा कि त सिम्पलको चर्चा हुन्छ कि त डिम्पलको । तर आज यहाँ हामी सिम्पलको कुरा नगरी डिम्पलको चर्चा गर्नेछौँ ।हाँसेको समयमा केही ब्यक्तिको गालामा प्वाल पर्छ जसलाई डिम्पल भनिन्छ ।डिम्पल परेको गालाले सुनमा सुगन्ध थप्छ । र त्यो मुस्कुराहटलाई अझ तेजीलो बनाउन पुग्छ ।


दुनियामा साहेदै मानिस होलान् जस्लाई डिम्पल मन नपरोस् । तर डिम्पलको बारेमा शास्त्र र पुराणले आ आफ्ना तर्क दिएका छन् ।विष्णु पुराणका अनुसार हाँसेको समयमा जुन केटीको गालामा प्वाल पर्छ त्यसको बैवाहिक जीबन सुखमय हुन्छ । पति पत्नप्बीच राम्रो सम्बन्ध बन्छ । तर केटीको घरमा डिम्पललाई राम्रो मानिदैन ।

पुराणका अनुसार डिम्पल भएकी महिलाकी सासु हुँदिनन् । यदि भइहालेको खण्डमा उनलाई धेरै दिन सुख मिल्दैन ।ज्योतषिशास्त्रका अनुसार गालामा डिम्पल पर्नु जन्मने समयमा शुक्रको मजबुत स्थितिका कारण हो ।शुक्र पे्रम र यौनको कारक ग्रह हो । त्यसैले यस्ता केटीमा कामभाब बढी हुन्छ । यस्ता केटी बढी सुखि हुन्छन र डिम्पल भएका केटीको प्रेम सम्बन्ध धेरै मानिससँग रहन्छ ।

किन मन पराउँछन् केटाहरुले डिम्पल गाला भएका युवती Reviewed by a on 7:22 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.