Top Ad unit 728 × 90

a
Ad Inside Post

यात्रु बस त्रिशुली नदीमा खस्यो, यात्रुको अवस्था अज्ञात

१० भदौ, काठमाडौं । रौतहटबाट पोखराका लागि छुटेको यात्रुबाहक बस शुक्रबार बिहान मुग्लिन नजिकै दुर्घटनामा परेको छ ।
ग १ ख ३७०९ नम्बरको
बस मुग्लीनको कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेर डुबेको छ । बसमा कम्तिमा ४० यात्रु रहेको र उनीहरुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
बसको केही भागमात्र नदी बाहिर देखिएकाले हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ ।
नेपाल प्रहरी सञ्चार शाखा मुग्लीनले दिएको जानकारी अनुसार बस नदीमा डुबेकाले बसको नम्बर लगायतका अन्य जानकारी आएको छैन ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् ।

यात्रु बस त्रिशुली नदीमा खस्यो, यात्रुको अवस्था अज्ञात Reviewed by a on 6:15 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.