Top Ad unit 728 × 90

a
Ad Inside Post

देश टुक्र्याउने अभिव्यक्ती दिनेलाई सरकारले किन कारबाही गर्न सक्दैन ?

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसलाई अलग्गै देश बनाउँछु भनेर वक्तव्य दिइरहेका सिके राउतलाई कारवाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ । 
फोरम लोकतान्त्रिकले बिराटगरमा गरेको पत्रकार सम्मेलनमा गच्छदारले देश नै टुक््रयाउँछु भन्ने अभिव्यक्ति दिनेलाई कारबाही नगरेर सरकार निरह भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सिके राउतको देश टुक्र्याउने अभिव्यक्ती संविधान र कानून अनुकूल छैन, संविधान विपरित जथाभावी बोल्नेलाई सरकारले किन कारबाही गर्न सक्दैन ?’
देश टुक्र्याउने अभिव्यक्ती दिनेलाई सरकारले किन कारबाही गर्न सक्दैन ? Reviewed by a on 7:15 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.