Top Ad unit 728 × 90

a
Ad Inside Post

भारतमा एक नेपाली मजदुरको मृत्यु

दुर्गास्थान गाविसका ३७ बर्षीय दशरथ वडको भारतको नयाँ दिल्लीमा मृत्यु भएको छ । नयाँ दिल्लीस्थित एक अपार्टमेन्टमा वेटरको रुपमा काम गर्दै आएका वडको शनिबार राति मृत्यु भएको हो ।
शनिबार राति कोठामा सुतेको र आइतबार बिहानै मृत अवस्थामा फेला परेको मृतकका आफन्त बैतडी सिद्धेश्वरका धनिराम बिकले नयाँ दिल्लीबाट जानकारी दिए ।
मृतक वड बिगत केही बर्षदेखि भारतमा काम गर्दै आएका थिए । प्रवासी नेपालीको सहयोगमा वडको पोष्टमार्टम पछि दिल्लीमै दाहासंस्कार गरिएको छ ।
भारतमा एक नेपाली मजदुरको मृत्यु Reviewed by a on 7:01 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.