Top Ad unit 728 × 90

a
Ad Inside Post

अशुभ बाट बच्न चाहनुहुन्छ भने यि कार्यहरु नगर्नुहोस…

मंगलबारको दिन हनुमानजीको अति नै प्रिय दिन भएकोले बिशेषरुपमा पुजा गरिन्छ।ज्योतिष शास्त्र अनुसार मानिषको जीवनको पीडा र रोगहरू ग्रह नक्षत्रको अधिनमा हुन्छ। कालपुरुष सिद्धान्त अनुसार मंगल ग्रहले मानिषको रगत र हड्डीमा प्रभुत्व राख्दछ।मंगलले नै रोग र बिकार सँग प्रतिरक्षा गरी लामो आयुप्रदान गर्दछ। मंगलबार को दिन भुलेर तपाई मात्र नभई घरपरिवार लाई पनि प्रभाव पार्दछ।यस कारण यस्तो संकट बाट बच्न यि उपायहरु अपनाउनु पर्दछ। 1-मंगलबार को दिन ब्रत बसेर नुन को सेवन नगरौ। 2-मिठाई वा मिठो सामग्री दान गर्नुस् र त्यसको सेवन तपाई न गर्नुहोस। 3- माछामाशु र मदिरा सेवन न गर्नुहोस। 4-मंगलबारको दिन हवन वा यज्ञ नगर्नुहोस। 5-नंग नकाट्नुहोस वा नेल कटरको प्रयोग नगर्नुहोस। 6-कपाल नकाट्नुहोस 7-धारिलो हातहतियार नाकिन्नुहोस 8-दक्षिण दिशामा धारिलो हातहतियार नराख्नुहोस जस्तै: कैची,चक्कु 9-खाना पकाउदा ध्यान दिनुहोस ,कुनै परिकार नडढाउनुस। 10-माछा मासु घरमा नल्याउनुस।

अशुभ बाट बच्न चाहनुहुन्छ भने यि कार्यहरु नगर्नुहोस… Reviewed by a on 12:14 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.