Top Ad unit 728 × 90

a
Ad Inside Post

अयोग्य लडाकुलाई दुई लाख र घाइतेको निशुल्क उपचार

काठमाडौँः सरकारले माओवादी जनयुद्धका अयोग्य लडाकुलाई थप दुई लाख दिने घोषणा गरेको छ । शनिबार बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्न जनयुद्धका अयोग्य लडाकुलाई दुई लाख दिने घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले सहिदको सूचीमा नपरेका व्यक्तिको हकमा भने सरकारले सहिद सिफारिस समिति बनाउने घोषणा समेत गरे । उनले शान्ति प्रक्रिया पूरा गर्न सत्यनिरुपण आयोग र बेपत्ता छानविन आयोगलाई शक्तिशाली बनाउने योजना समेत भाषणमा सुनाएका छन् । 
अयोग्य लडाकुलाई दुई लाख र घाइतेको निशुल्क उपचार Reviewed by a on 8:33 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.