Top Ad unit 728 × 90

a
Ad Inside Post

काठमाडौँमा मेट्रो रेलमार्ग

 
काठमाडौँ: सरकारले बजेट भाषणमा महत्वकांक्षी योजना अन्तर्गत काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण गर्ने घोषणा गरेको छ ।

व्यवस्थापिका संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले तत्काल काठमाडौँमा मेट्रो रेल निर्माणको अध्ययन हुने घोषणा गरे ।

पौडेलले पानी जहाज सञ्चालन गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था गर्ने समेत घोषणा गरे । सवारी साधनलाई व्यवस्थित गर्न विशेष व्यवस्था गर्ने घोषणा समेत बजेटमा गरिएको छ ।
बजेटमा सरकारले नागढुंगामा सुरुङ निर्माण तत्काल गर्ने घोषणा गरेको छ भने काठमाडौँ वीरगञ्ज रेलमार्गको परियोजना अध्ययन गर्ने समेत घोषणा गरेका छन् ।
काठमाडौँमा मेट्रो रेलमार्ग Reviewed by a on 8:30 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.